बाइबलमा पाइने अनमोल धन
यहोवा दाउदसित करार गर्नुहुन्छ
यहोवाले दाउदको निम्ति एउटा राजघराना खडा गर्ने प्रतिज्ञा गर्नुभयो (२स ७:११, १२; w१०-E ४/१ पृ. २० अनु. ३; आवरण चित्र हेर्नुहोस्)
यहोवाले दाउदसित गर्नुभएको करारका केही पक्ष मसीहमा पूरा भए (२स ७:१३, १४; हिब्रू १:५; w१०-E ४/१ पृ. २० अनु. ४)
मसीहको शासनले गर्दा हुने फाइदाहरू सदासर्वदा रहिरहनेछ (२स ७:१५, १६; हिब्रू १:८; w१४ १०/१५ पृ. १० अनु. १४)
घाम र जूनले मसीहको शासन सदासर्वदा रहिरहनेछ भन्ने कुरा सम्झाउँछ। (भज ८९:३५-३७) ती देख्दा यहोवाले तपाईँ र तपाईँको परिवारको लागि आफ्नो राज्यमार्फत प्रतिज्ञा गर्नुभएका आशिष्हरूबारे मनन गर्नुहोस्।