सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दाउद यहोवाले तिनीसित गर्नुभएको करारमा मनन गर्छन्‌

बाइबलमा पाइने अनमोल धन

यहोवा दाउदसित करार गर्नुहुन्छ

यहोवा दाउदसित करार गर्नुहुन्छ

यहोवाले दाउदको निम्ति एउटा राजघराना खडा गर्ने प्रतिज्ञा गर्नुभयो (२स ७:११, १२; w१०-E ४/१ पृ. २० अनु. ३; आवरण चित्र हेर्नुहोस्‌)

यहोवाले दाउदसित गर्नुभएको करारका केही पक्ष मसीहमा पूरा भए (२स ७:१३, १४; हिब्रू १:५; w१०-E ४/१ पृ. २० अनु. ४)

मसीहको शासनले गर्दा हुने फाइदाहरू सदासर्वदा रहिरहनेछ (२स ७:१५, १६; हिब्रू १:८; w१४ १०/१५ पृ. १० अनु. १४)

घाम र जूनले मसीहको शासन सदासर्वदा रहिरहनेछ भन्‍ने कुरा सम्झाउँछ। (भज ८९:३५-३७) ती देख्दा यहोवाले तपाईँ र तपाईँको परिवारको लागि आफ्नो राज्यमार्फत प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूबारे मनन गर्नुहोस्‌।