मे ९-१५
१ समुएल ३०-३१
गीत ८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“आफ्ना परमेश्वर यहोवाबाट बल पाउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स ३०:२३, २४—यस विवरणबाट हामी के सिक्न सक्छौँ? (w०५ ३/१५ पृ. २४ अनु. ९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स ३०:१-१० (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: दुःखकष्ट—१यु ५:१९ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ८)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—जहिले नि प्रार्थना गर: (५ मि.) भिडियो देखाउनुहोस्। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: तिमीले किन यहोवालाई प्रार्थना गर्नुपर्छ? तिमी कुन-कुन बेला उहाँलाई प्रार्थना गर्न सक्छौ? तिमी प्रार्थनामा के-के भन्न सक्छौ?
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०३
समापन टिप्पणी (३ मि.)
गीत ९५ र प्रार्थना