सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

आफ्ना परमेश्‍वर यहोवाबाट बल पाउनुहोस्‌

आफ्ना परमेश्‍वर यहोवाबाट बल पाउनुहोस्‌

अमालेकीहरूले जिक्लगमा आगो लगाइदिए र त्यहाँ भएका सबैलाई बन्दी बनाएर लगे (१स ३०:१, २)

दाउद र तिनका मानिसहरू अत्यन्तै दुःखी भएका थिए (१स ३०:३-५; w०६ ८/१ पृ. २८ अनु. १२)

दाउदले यहोवाबाट बल पाए (१स ३०:६; w१२ ४/१५ पृ. ३० अनु. १४)

मननका लागि: दुःखी हुँदा म बलको लागि कसलाई पुकार्छु?