सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

नमुना कुराकानी

पहिलो भेट *

प्रश्‍न: हामीले भोग्ने दुःखकष्ट परमेश्‍वरले दिनुभएको सजाय होइन भनेर किन भन्‍न सक्छौँ?

बाइबल पद: या १:१३

पुनःभेट प्रश्‍न: हामी किन दुःखकष्ट भोग्छौँ?

पुनःभेट *

प्रश्‍न: हामी किन दुःखकष्ट भोग्छौँ?

बाइबल पद: १यु ५:१९

पुनःभेट प्रश्‍न: हामीले दुःखकष्ट भोगेको देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

^ ^ तपाईँ स्थानीय परिस्थितिअनुसार प्रश्‍न, पुनःभेट प्रश्‍न अनि भूमिका छाँटकाँट गर्न सक्नुहुन्छ।