जून १२-१८
२ इतिहास ३२-३३
गीत १०३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ३३:१५, १६—मनस्सेको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (w२१.१० पृ. ४ अनु. ११-१२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ३२:१-१५ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको अन्तिम पाना छलफल गर्नुहोस् र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (th बुँदा ६)
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १७)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १० बुँदा ५ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“धर्मत्यागीहरूदेखि जोगिनुहोस्!”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४८ बुँदा १-४
समापन टिप्पणी (३ मि.)
गीत ९० र प्रार्थना