सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌

गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌

सनहेरीब यहुदालाई आक्रमण गर्न आए र यरुसलेमलाई पनि कब्जा गर्ने धम्की दिए (२इ ३२:१; it-1-E पृ. २०४ अनु. ५)

हिजकियाहले यरुसलेमलाई जोगाउन व्यावहारिक कदमहरू चाले (२इ ३२:२-५; w१३ ११/१५ पृ. १९ अनु. १२)

हिजकियाहका शब्दहरू सुनेर परमेश्‍वरका जनहरूले बल पाए (२इ ३२:६-८; w१३ ११/१५ पृ. १९ अनु. १३)

आफैलाई सोध्नुहोस्‌: ‘गाह्रो अवस्थामा परेका भाइबहिनीलाई म कसरी मदत गर्न सक्छु?’