जून १९-२५
२ इतिहास ३४-३६
गीत ९७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ परमेश्वरको वचनबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ३५:२०-२३—असल राजा योसियाहको जीवनमा घटेको घटनाबाट हामी कस्तो चेतावनी पाउँछौँ? (w१७.०३ पृ. २७ अनु. १५-१७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ३५:१-१४ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छोटकरीमा छलफल गर्नुहोस्। (th बुँदा ७)
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा ११)
भाषण: (५ मि.) w१७.०९ पृ. २५-२६ अनु. ७-१०—विषय: परमेश्वरको वचन प्रबल छ भनेर साक्षीकार्यमा देखाउनुहोस्। (th बुँदा १४)
ख्रिष्टियन जीवन
“के तपाईँ अडियो बाइबलको सदुपयोग गर्दै हुनुहुन्छ?”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४८ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ११७ र प्रार्थना