सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको व्यवस्थामा लेखिएका कुराहरू सुन्‍नेबित्तिकै योसियाह आफ्नो लुगा च्यात्छन्‌

बाइबलमा पाइने अनमोल धन

के तपाईँ परमेश्‍वरको वचनबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ?

के तपाईँ परमेश्‍वरको वचनबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ?

योसियाहले परमेश्‍वरको वचन ध्यान दिएर सुने (२इ ३४:१८, १९; आवरण चित्र हेर्नुहोस्‌)

आफूले सुनेका कुराहरूको अर्थ बुझ्न तिनले भरमग्दुर प्रयास गरे (२इ ३४:२१; it-1-E पृ. ११५७ अनु. ४)

तिनले आफूले सिकेको कुराअनुसार कदम चाले (२इ ३४:३३; w०९ ६/१ पृ. १६ अनु. २०)

आफैलाई सोध्नुहोस्‌: ‘के म यहोवाको वचन बाइबलबाट उहाँबारे सिकेको कुराअनुसार तुरुन्तै कदम चाल्छु?’