जून २६–जुलाई २
एज्रा १-३
गीत ७५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एज्रा १:५, ६—बेबिलोनमै बसेका केही इस्राएलीबाट हामी के सिक्न सक्छौँ? (w०६ १/१ पृ. २९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एज्रा २:५८-७० (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा ९)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १० “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा ८)
ख्रिष्टियन जीवन
“कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४९ बुँदा १-५
समापन टिप्पणी (३ मि.)
गीत १३२ र प्रार्थना