सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌

यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌

[एज्राको परिचय भिडियो देखाउनुहोस्‌।]

इस्राएलीहरूलाई छुटकारा दिन यहोवाले राजा कोरेसको मनलाई उत्प्रेरित गर्नुभयो (एज्रा १:१-३; w२२.०३ पृ. १४ अनु. १)

मन्दिर पुनर्निर्माण गर्न यहोवाले आफ्ना जनहरूको मनलाई उत्प्रेरित गर्नुभयो (एज्रा १:५; w१७.१० पृ. २६ अनु. २)

यहोवाको लागि आफूलाई उपलब्ध गराउनुभयो भने उहाँको इच्छा पूरा गर्न उहाँले तपाईँलाई जे पनि बनाउन सक्नुहुन्छ।