जून ५-११
२ इतिहास ३०-३१
गीत ८७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ३०:२०—यहोवाले हिजकियाहको प्रार्थना सुन्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ? (w१८.०९ पृ. ६ अनु. १४-१५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ३१:११-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। (th बुँदा २०)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १८)
भाषण: (५ मि.) w१९.०१ पृ. ११-१३ अनु. १३-१८—विषय: सभामा टिप्पणी दिएर यहोवाको प्रशंसा गर्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—टिप्पणी दिन तयारी गर: (५ मि.) भिडियो देखाउनुहोस् अनि मिल्छ भने सभामा उपस्थित केटाकेटीलाई यी प्रश्नहरू सोध्नुहोस्: सभामा टिप्पणी दिन तिमी कसरी तयारी गर्न सक्छौ? टिप्पणी दिने मौका पाएनौँ भने पनि हामी किन खुसी हुन सक्छौँ?
सङ्गठनको उपलब्धि: (१० मि.) जून महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग ३ बाट तपाईँले के सिक्नुभयो?”
समापन टिप्पणी (३ मि.)
गीत ११५ र प्रार्थना