सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जून ५-११

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत ७४

  • यहोवाको साथी बनौँ—टिप्पणी दिन तयारी गर: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि मिल्छ भने सभामा उपस्थित केटाकेटीलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सभामा टिप्पणी दिन तिमी कसरी तयारी गर्न सक्छौ? टिप्पणी दिने मौका पाएनौँ भने पनि हामी किन खुसी हुन सक्छौँ?

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) जून महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग ३ बाट तपाईँले के सिक्नुभयो?”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ११५ र प्रार्थना