सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ

एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ

हिजकियाहले यरुसलेममा ठूलो निस्तार चाडको आयोजना गरे (२इ ३०:१; it-1-E पृ. ११०३ अनु. २)

मानिसहरूले गिल्ला गरेर हाँसोमा उडाए तापनि थुप्रै यो चाड मनाउन यरुसलेम आए (२इ ३०:१०, ११, १३; it-1-E पृ. ११०३ अनु. ३)

तिनीहरूमाझ निकै खुसीयाली छायो र तिनीहरू यहोवाको सेवा गर्न जुरमुरिए (२इ ३०:२५–३१:१; it-1-E पृ. ११०३ अनु. ४-५)

आफैलाई सोध्नुहोस्‌: ‘चुनौतीहरूको बाबजुद सभा र अधिवेशनहरूमा भौतिक तवरमै उपस्थित हुँदा मैले कस्तो लाभ उठाएको छु?’