मे १५-२१
२ इतिहास २२-२४
गीत ७३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ २४:२२—जकरियाले गरेको भविष्यसूचक बिन्ती कसरी पूरा भयो? (it-2-E पृ. १२२३ अनु. १३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ २२:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। सभाको निम्तो दिनुहोस्। (th बुँदा १७)
भाषण: (५ मि.) w१० २/१ पृ. १२-१३ अनु. ६-१०—विषय: यहोवाको पवित्र शक्तिले तपाईँलाई साहसी हुन मदत गर्नेछ। (th बुँदा ८)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४५ बुँदा ४, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ३७ र प्रार्थना