सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ

साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ

यहोसेबा र तिनको पति यहोयादाले यहोआसलाई अथल्याहबाट बचाए (२इ २२:११, १२; w०९-E ४/१ पृ. २४ अनु. १-२)

यहोआसलाई राजा बनाउन यहोयादाले साहसी भई कदम चाले (२इ २३:१-११, १४, १५; w०९-E ४/१ पृ. २४ अनु. ३-५)

यहोयादालाई राजाहरूको चिहानमा गाडेर विशेष सम्मान दिइयो (२इ २४:१५, १६; it-1-E पृ. ३७९ अनु. ५)

मननका लागि: यहोवाको सेवाको कुन-कुन पक्षमा म अझ धेरै साहस देखाउन चाहन्छु?