मे १-७
२ इतिहास १७-१९
गीत ११४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ १७:९—यहोसापातले आयोजना गरेको शैक्षिक अभियानबाट हामी के सिक्न सक्छौँ? (w१७.०३ पृ. २० अनु. १०-११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ १७:१-१९ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—रोमी १५:४ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा १८)
भाषण: (५ मि.) w२१.०५ पृ. १६-१८ अनु. ११-१५—विषय: मानिसहरूले चासो नदेखाउँदा सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
“आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४४ बुँदा ५-६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत १११ र प्रार्थना