बाइबलमा पाइने अनमोल धन
अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्
राजा यहोसापातले राजा आहाबसित नाता गाँसेर मूर्ख निर्णय गरे (२इ १८:१-३; w१७.०३ पृ. २४ अनु. ७)
यहोसापातलाई सच्याउन यहोवाले येहुलाई पठाउनुभयो (२इ १९:१, २)
यहोसापातले गरेका असल कुराहरू यहोवाले सम्झनुभयो (२इ १९:३; w१५ ८/१५ पृ. ११-१२ अनु. ८-९)
आफैलाई सोध्नुहोस्: ‘के म भाइबहिनीको कमीकमजोरीमा नभई यहोवाले जस्तै तिनीहरूका असल गुणहरूमा ध्यान दिन्छु?’