सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

राजा यहोसापातले राजा आहाबसित नाता गाँसेर मूर्ख निर्णय गरे (२इ १८:१-३; w१७.०३ पृ. २४ अनु. ७)

यहोसापातलाई सच्याउन यहोवाले येहुलाई पठाउनुभयो (२इ १९:१, २)

यहोसापातले गरेका असल कुराहरू यहोवाले सम्झनुभयो (२इ १९:३; w१५ ८/१५ पृ. ११-१२ अनु. ८-९)

आफैलाई सोध्नुहोस्‌: ‘के म भाइबहिनीको कमीकमजोरीमा नभई यहोवाले जस्तै तिनीहरूका असल गुणहरूमा ध्यान दिन्छु?’