मे २२-२८
२ इतिहास २५-२७
गीत ८० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ २६:४, ५—आध्यात्मिक अभिभावक हुनुको महत्त्वबारे उज्जियाहको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (w०७-E १२/१५ पृ. १० अनु. १-२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ २५:१-१३ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् अनि jw.org कार्ड दिनुहोस्। (th बुँदा १५)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १० परिचय र बुँदा १-३ (th बुँदा ३)
ख्रिष्टियन जीवन
अनन्त जीवन पाउन हामीले गर्ने जस्तोसुकै त्याग खेर जानेछैन (मर्कु १०:२९, ३०): (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: मर्कुस १०:२९, ३० मा येसुले गर्नुभएको प्रतिज्ञाले हामीलाई के गर्न उत्प्रेरित गर्छ? येसुका भाइहरूले सुरुमा उहाँमाथि विश्वास नगरे पनि उहाँले के गर्नुभयो? हाम्रो परिवारका सदस्यहरू साक्षी होइनन् भने पनि हामीले कुन कुरा मनमा राख्नुपर्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४६
समापन टिप्पणी (३ मि.)
गीत ५१ र प्रार्थना