सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

“यहोवा परमेश्‍वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”

“यहोवा परमेश्‍वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”

अमस्याहले परमेश्‍वरका शत्रुहरूविरुद्ध लडाइँमा जान योद्धाहरू ज्यालामा ल्याए (२इ २५:५, ६)

ती योद्धाहरूलाई घर पठाइदिन परमेश्‍वरका एक सेवकले अमस्याहलाई सल्लाह दिए (२इ २५:७, ८; it-1-E पृ. १२६६ अनु. ६)

अमस्याहले बेहोर्नुपरेको जस्तोसुकै आर्थिक क्षतिभन्दा पनि कता हो कता धेरै दिन यहोवा सक्षम हुनुहुन्थ्यो (२इ २५:९, १०)

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको सेवामा अझ धेरै गर्न म कस्ता त्यागहरू गर्न सक्छु? त्यसो गर्दा मैले कस्ता आशिष्‌हरू पाउनेछु?’—मला ३:१०; w२१.०८ पृ. ३० अनु. १६.