मे २९–जून ४
२ इतिहास २८-२९
गीत ५४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ २९:२५—यहोवाले सच्याउनुहुँदा त्यसलाई स्विकार्यौँ भने हाम्रै फाइदा हुन्छ भनेर नातानको उदाहरणबाट कसरी देखिन्छ? (w१२ २/१५ पृ. २४-२५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ २८:१-११ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ४)
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १९)
बाइबल अध्ययन: (६ मि.) lff पाठ १० बुँदा ४ (th बुँदा १३)
ख्रिष्टियन जीवन
“यहोवा ‘अनाथहरूका बुबा’ हुनुहुन्छ”: (८ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (७ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४७
समापन टिप्पणी (३ मि.)
गीत ८६ र प्रार्थना