सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

‘आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌’

‘आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌’

शत्रुहरूले धम्काउँदा यहोसापात र यहुदाका मानिसहरूले मदतको लागि यहोवालाई बिन्ती गरे (२इ २०:१२, १३; w१४ १२/१५ पृ. २३ अनु. ८)

यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना र स्पष्ट निर्देशन दिनुभयो (२इ २०:१७)

यहोवाले आफ्ना मानिसहरूलाई बचाउनुभयो किनकि तिनीहरूले उहाँमा विश्‍वास गरे (२इ २०:२१, २२, २७; w२१.११ पृ. १५ अनु. ७)

महासङ्‌कष्टको दौडान गोगले यहोवाका मानिसहरूलाई आक्रमण गर्नेछ। यहोवामा विश्‍वास गर्नेहरू अनि नेतृत्व लिन उहाँले नियुक्‍त गर्नुभएकाहरूमा भर पर्नेहरू त्यतिबेला कुनै कुरादेखि डराउनुपर्ने छैन।—२इ २०:२०.