कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
पहिलो भेट
प्रश्न: पुरानो धर्मशास्त्रमा लेखिएको कुरा के अहिले हामीलाई काम लाग्छ होला?
बाइबल पद: रोमी १५:४
पुनःभेट प्रश्न: धर्मशास्त्रमा भएको कुन प्रतिज्ञाले हामीलाई साँचो आशा दिन्छ?
पुनःभेट
प्रश्न: धर्मशास्त्रमा भएको कुन प्रतिज्ञाले हामीलाई साँचो आशा दिन्छ?
बाइबल पद: प्रका २१:३, ४
पुनःभेट प्रश्न: हामी यस्ता कुराहरू कसरी बुझ्न सक्छौँ?