सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जून १०-१६

भजन ४८-५०

जून १०-१६

गीत १२६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. आमाबुबा हो, छोराछोरीलाई यहोवाको सङ्‌गठनमाथिको भरोसा बलियो बनाउन मदत गर्नुहोस्‌

(१० मि.)

छोराछोरीलाई यहोवा अनि उहाँको सङ्‌गठनसित नजिक हुन मदत गर्नुहोस्‌ (भज ४८:१२, १३; w२२.०३ पृ. २२ अनु. ११; w११ ३/१५ पृ. १९ अनु. ५-७)

छोराछोरीलाई यहोवाको सङ्‌गठनको इतिहास बताउनुहोस्‌ (w१२ ८/१५ पृ. १२ अनु. ५)

आफ्नो उदाहरणबाट छोराछोरीलाई यहोवाको सङ्‌गठनको डोऱ्‍याइअनुसार चल्न तालिम दिनुहोस्‌ (भज ४८:१४)

पारिवारिक उपासनाको लागि सुझाव: समय-समयमा jw.org मा “हाम्रो सङ्‌गठन” शीर्षकअन्तर्गत भएको कुनै एउटा भिडियो हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ४९:६, ७—यस पदअनुसार हामीले धनसम्पत्तिप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (w०६ २/१ पृ. ५ अनु. १; पृ. ६ अनु. २-४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. निडर हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ६ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. निडर हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ७३

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत १०३ र प्रार्थना