सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जून २४-३०

भजन ५४-५६

जून २४-३०

गीत ४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ

(१० मि.)

डर लाग्दा दाउदले जस्तै परमेश्‍वरमाथि भरोसा राख्नुहोस्‌ (भज ५६:१-४; w०६ ८/१ पृ. २३ अनु. १०-११)

यहोवा तपाईँले देखाउनुभएको सहनशीलताको मोल गर्नुहुन्छ र तपाईँलाई मदत गर्नुहुन्छ (भज ५६:८; cl पृ. २४३ अनु. ९)

यहोवा तपाईँको साथमा हुनुहुन्छ। तपाईँलाई सदाको लागि हानि पुऱ्‍याउने कुनै पनि कुरा उहाँले हुन दिनुहुनेछैन (भज ५६:९-१३; रोमी ८:३६-३९; w२२.०६ पृ. १८ अनु. १६-१७)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५५:१२, १३—यहुदाले येसुलाई धोका दिनेछ भनेर के यहोवाले पहिल्यै निर्धारण गर्नुभएको थियो? (it-1-E पृ. ८५७-८५८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ११)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(५ मि.) w२३.०१ पृ. २९-३० अनु. १२-१४—विषय: ख्रिष्टप्रतिको प्रेमले साहसी हुन उत्प्रेरित गर्छ। तस्बिर हेर्नुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

गीत “देऊ न साहस” (सभाको लागि)

७. हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: तरबार

(५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • भाइ डुग्बेको अनुभवबाट तपाईँले डर लाग्दा के गर्नुपर्छ भनेर सिक्नुभयो?

८. जून महिनाको लागि सङ्‌गठनको उपलब्धि

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७० र प्रार्थना