सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे १३-१९

भजन ३८-३९

मे १३-१९

गीत १२५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अचाक्ली दोषी भावनाको भारी बिसाउनुहोस्‌

(१० मि.)

अचाक्ली दोषी महसुस गर्नु एउटा गह्रौँ भारी बोक्नुजस्तै हो (भज ३८:३-८; w२०.११ पृ. २७ अनु. १२-१३)

विगतका गल्तीहरूमा घोरिएर बस्नुको साटो यहोवालाई खुसी बनाउने तरिकामा जीवन बिताउने सङ्‌कल्प गर्नुहोस्‌ (भज ३९:४, ५; w०२ ११/१५ पृ. २० अनु.१-२)

दोषी भावनाको कारण प्रार्थना गर्न गाह्रो लागे तापनि प्रार्थना गर्न नछोड्‌नुहोस्‌ (भज ३९:१२; w२१.१० पृ. १५ अनु. ४)

तपाईँलाई अचाक्ली दोषी भावनाले पिरोलिरहेको छ भने यहोवा पश्‍चात्तापीहरूलाई ‘खुला मनले क्षमा गर्नुहुन्छ’ भनेर नबिर्सनुहोस्‌।—यसै ५५:७.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३९:१—‘आफ्नो मुखमा मोहोलो लगाऊ’ भन्‍ने सिद्धान्त हामीले कस्ता अवस्थाहरूमा लागू गर्नुपर्ने हुन्छ? (w२२.०९ पृ. १३ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कौशलता अपनाउनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ५ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. कौशलता अपनाउनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ४४

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ८४ र प्रार्थना