सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे २-८
  • गीत ६३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। ब्यूँझनुहोस्!-को दुइटा नमुना प्रस्तुतिका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। बाइबलले सिकाउँछ किताबको प्रस्तुति भिडियो देखाउनुहोस् र मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रचारकार्यमा ट्‌याब्लेट वा मोबाइल प्रयोग गर्ने तरिकाबारे छलफल गर्दा JW लाइब्रेरी प्रयोग गर्ने तरिका” भन्ने लेखबाट पनि केही कुरा बताउनुहोस्। प्रकाशकहरूले प्रचारकार्यमा कति पटक भिडियो देखाए, हरेक महिना त्यसको रिपोर्ट दिन सम्झाउनुहोस्। “मेरो प्रस्तुति” भन्ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन