मे ३०-जून ५
भजन २६-३३
गीत २३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“साहसी हुन यहोवासित मदत माग्नुहोस्”: (१० मि.)
भज २७:१-३—यहोवा हाम्रो ज्योति हुनुहुन्छ भनेर विचार गर्दा साहसी हुन सक्छौं (w१२ ७/१५ पृ. २२-२४ अनु. ३-६)
भज २७:४—साँचो उपासनालाई महत्त्वपूर्ण ठान्दा साहसी हुन मदत पाउँछौं (w१२ ७/१५ पृ. २४ अनु. ७)
भज २७:१०—अरूले त्याग्दा यहोवाले सम्हाल्नुहुन्छ (w१२ ७/१५ पृ. २४ अनु. ९-१०)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज २६:६—हामी कसरी लाक्षणिक अर्थमा दाऊदजस्तै यहोवाको वेदी रिङ्गै घुम्छौं? (w०६ ६/१ पृ. ५ अनु. २)
भज ३२:८—यहोवाबाट अन्तर्दृष्टि पाउनुको एउटा फाइदा के हो? (w०९ ७/१ पृ. ५ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ३२:१-३३:८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) kt—मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) पत्रिका रुटमा बाइबल अध्ययनको प्रस्ताव कसरी राख्ने भनेर देखाउन बाइबल अध्ययन कसरी गरिन्छ? भिडियो JW लाइब्रेरी-बाट देखाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ९ बाट कुराकानी गर्नुहोस्। JW लाइब्रेरी प्रयोग गरेर अध्ययनको लागि कसरी तयारी गर्न सकिन्छ, विद्यार्थीलाई सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत १३०
स्थानीय आवश्यकता: (१५ मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक (अङ्ग्रेजी) बाट सिकेको कुरा छलफल गर्नुहोस्। (yb१६-E पृ. ११२-११३; पृ. १३५-१३६)
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १६ अनु. १६-२९, पृ. १४२ को पेटी, पृ. १४४ को पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १६ र प्रार्थना