मे ९-१५
भजन १-१०
गीत ९९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येशूको आदर गर्नु नै यहोवासित शान्ति कायम गर्नु हो”: (१० मि.)
[भजनको परिचय भिडियो देखाउनुहोस्।]
भज २:१-३—राष्ट्रहरू यहोवा र येशूको विरुद्ध उठ्नेछन् भनेर भविष्यवाणी गरिएको थियो (w०४ ७/१५ पृ. १६ अनु. ४-८; it-1-E पृ. ५०७; it-2-E पृ. ३८६ अनु. ३)
भज २:८-१२—यहोवाले नियुक्त गर्नुभएको राजाको आदर गर्नेहरूले मात्र जीवन पाउनेछन् (w०४ ८/१ पृ. ५ अनु. २-३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज २:७—यहोवाको “उर्दी” के हो? (w०६ ६/१ पृ. ३ अनु. ६)
भज ३:२—सेला भनेको के हो? (w०६ ६/१ पृ. ३ अनु. ९)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ८:१-९:१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.२ पृ. ८ को लेख। आफ्नो मोबाइल वा ट्याब्लेटबाट शास्त्रपद पढ्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१६.२ पृ. ८ को लेख। नयाँ संसार अनुवाद प्रयोग गरेकोमा घरधनीले आपत्ति जनाउँछन्। त्यसपछि JW लाइब्रेरी-बाट अर्को बाइबल अनुवाद देखाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२ अनु. १२-१३। विद्यार्थीलाई आफ्नो मोबाइल वा ट्याब्लेटमा JW लाइब्रेरी डाउनलोड गर्न प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
यहोवाको घरको आदर गरौं: (५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको साथी बनौं—यहोवाको घरको आदर गरौं भिडियो देखाउनुहोस्। (jw.org/ne > बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्।) केटाकेटीलाई मञ्चमा बोलाएर यस भिडियोबारे केही प्रश्न सोध्नुहोस्।
हिब्रू धर्मशास्त्रमा परमेश्वरको नाम: (१० मि.) w१५ १२/१५ पृ. १० अनु. ३-९ मा आधारित भाषण।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १५ अनु. १-१४, पृ. १३८ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११ र प्रार्थना