येशूको आदर गर्नु नै यहोवासित शान्ति कायम गर्नु हो
राष्ट्रहरू यहोवा र येशूको विरुद्ध उठ्नेछन् भनेर भविष्यवाणी गरिएको थियो
-
राष्ट्रहरूले येशूको अख्तियार स्विकार्नुको साटो आफ्नै अख्तियार जमाउन खोज्नेछन् भनेर भविष्यवाणी गरिएको थियो
-
यो भविष्यवाणी येशू पृथ्वीमा हुनुहुँदा पूरा भयो अनि अहिले पनि विस्तृत रूपमा पूरा हुँदै छ
-
भजनरचयिताले राष्ट्रहरू व्यर्थको कुरा सोच्छन् भने। यसको अर्थ तिनीहरूले राखेको उद्देश्य खोक्रो छ र यो सफल हुनेछैन
यहोवाले अभिषेक गर्नुभएको राजाको आदर गर्नेले मात्र जीवन पाउनेछ
-
मसीही राजाको विरोध गर्नेहरू नाश हुनेछन्
-
येशूको आदर गर्नेहरू सुरक्षित हुनेछन् अनि शान्तिमा बस्नेछन्