सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे १४-२०

मर्कूस ९-१०

मे १४-२०
  • गीत २२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • विश्‍वास बलियो बनाउने दर्शन”: (१० मि.)

    • मर्कू ९:१—केही प्रेषितहरूले परमेश्‍वरको राज्यमा येशूले पाउनुहुने महिमाको दर्शन देख्नेछन्‌ भनेर येशूले प्रतिज्ञा गर्नुभयो (w०५ १/१५ पृ. १२ अनु. ९-१०)

    • मर्कू ९:२-६—पत्रुस, याकूब अनि यूहन्‍नाले येशूको रूप परिवर्तन भएको अनि उहाँ “एलिया” र “मोशा”-सित कुरा गरिरहनुभएको देखे (w०५ १/१५ पृ. १२ अनु. ११)

    • मर्कू ९:७—येशू आफ्नो छोरा हो भनेर यहोवा आफैले भन्‍नुभयो (nwtsty-E अध्ययन नोट “आवाज”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू १०:६-९—येशूले वैवाहिक सम्बन्धबारे कस्तो सिद्धान्त बताउनुभयो? (w०८ २/१ पृ. ३२ अनु. ८)

    • मर्कू १०:१७, १८—एक जना मानिसले येशूलाई “असल गुरु” भन्दा उहाँले तिनलाई किन सच्याउनुभयो? (nwtsty-E अध्ययन नोट “असल गुरु,” “असल त परमेश्‍वरबाहेक अरू कोही छैन”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ९:१-१३

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w०४ ५/१५ पृ. ३०-३१—विषय: येशूले मर्कूस १०:२५ मा भन्‍नुभएका शब्दहरूको अर्थ के हो?

ख्रीष्टियन जीवन