मे ७-१३
मर्कूस ७-८
गीत १३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो यातनाको खम्बा उठाओ र निरन्तर मेरो पछि लाग”: (१० मि.)
मर्कू ८:३४—येशूको पछि लाग्न हामीले आफूलाई इन्कार गर्नै पर्छ (nwtsty-E अध्ययन नोट “उसले आफूलाई इन्कार गरोस्”; w९२ ११/१ पृ. १६ अनु. १४)
मर्कू ८:३५-३७—हामीलाई आफ्नो प्राथमिकता केलाउन मदत गर्ने दुइटा सोचनीय प्रश्नहरू येशूले सोध्नुभयो (w०८ १०/१ पृ. २५-२६ अनु. ३-४)
मर्कू ८:३८—येशूको पछि लाग्न साहस चाहिन्छ (jy-E पृ. १४३ अनु. ४)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मर्कू ७:५-८—फरिसीहरूले हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो? (w१६.०८ पृ. ३० अनु. १-४)
मर्कू ७:३२-३५—येशूले यस बहिरा व्यक्तिसित गर्नुभएको दयालु व्यवहारबाट हामी के सिक्न सक्छौँ? (w०० २/१५ पृ. १७-१८ अनु. ९-११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ७:१-१५
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १५७-१५८ अनु. ९-१०
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“आफ्ना छोराछोरीलाई ख्रीष्टको पछि लाग्न सिकाउनुहोस्”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ७ अनु. १०-१९, “के म रगतलाई पवित्र ठान्छु?” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ६० र प्रार्थना