अक्टोबर २५-३१
यहोसु १५-१७
गीत १४६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो १७:१५, १८—पुरातन इस्राएलमा घना जङ्गल थियो भनेर हामी किन भन्न सक्छौँ? (w१५ ७/१५ पृ. ३२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो १५:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा १९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ४)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ बुँदा ६ र कोही-कोही भन्छन् (th बुँदा ९)
ख्रिष्टियन जीवन
“नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउनुहोस्!”: (१५ मि.) नयाँ संसारको आशा मौलिक गीत देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १५ अनु. ८-१४
समापन टिप्पणी (३ मि.)
गीत ३४ र प्रार्थना