सेप्टेम्बर १३-१९
यहोसु १-२
गीत ९७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तपाईँ कसरी सफल हुन सक्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो २:४, ५—जासुसहरूलाई खोजिरहेका राजाका मानिसहरूलाई राहाबले किन गलत बाटोदेखाइन्? (w०४ १२/१ पृ. ९ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो २:१-१६ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—अयु २६:७ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ११)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
“आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्”: (१५ मि.) ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्’ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १३ अनु. १५-२१
समापन टिप्पणी (३ मि.)
गीत ८९ र प्रार्थना