सेप्टेम्बर २७–अक्टोबर ३
यहोसु ६-७
गीत १४४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो ६:२०—इस्राएलीहरूले पुरातन यरिहो सहरलाई तुरुन्तै कब्जा गरे भन्ने कस्तो प्रमाण छ? (w१५ ११/१५ पृ. १३ अनु. २-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो ६:१-१४ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) र छलफल गर्नुहोस्। (th बुँदा ९)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ बुँदा ३ (th बुँदा ८)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (५ मि.) सेप्टेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
जानाजानी आज्ञा उल्लङ्घन गर्दा परिणाम नराम्रो हुन्छ: (१० मि.) “एउटा कुरा पनि फरक परेको छैन”—सानो अंश भिडियो देखाउनुहोस् र श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्: यरिहोबारे यहोवा परमेश्वरले कस्तो स्पष्ट निर्देशन दिनुभएको थियो? आकान अनि तिनको परिवारले के गरे र किन? यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? सबैलाई पूरै भिडियो हेर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १४ अनु. ८-१४, पेटी १३क
समापन टिप्पणी (३ मि.)
गीत ८८ र प्रार्थना