सेप्टेम्बर ६-१२
व्यवस्था ३३-३४
गीत १५० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“‘सधैँ थामिरहने यहोवाको बाहुलीमा’ शरण लिनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य ३४:६—मोसालाई कहाँ गाडियो भनेर यहोवाले किन प्रकट नगर्नुभएको हुन सक्छ? (w१५ २/१५ पृ. ६ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य ३३:१-१७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—२ति ३:१६, १७ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ३)
ख्रिष्टियन जीवन
“साक्षीकार्यमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! प्रयोग गर्नुहोस्”: (१५ मि.) तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। समय छ भने नयाँ किताबका विशेषताहरू बताउनुहोस्। सबैलाई नयाँ किताबको प्रत्येक पाठ व्यक्तिगत तवरमा वा पारिवारिक उपासनामा अध्ययन गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १३ अनु. ७-१४, पेटी १३क
समापन टिप्पणी (३ मि.)
गीत १८ र प्रार्थना