सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर १७-२३

१ राजा २१-२२

अक्टोबर १७-२३

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ६)

  • भाषण: (५ मि.) w१५ ३/१५ पृ. १०-११ अनु. १०-१२—विषय: नाबोथ निष्ठावान्‌ रहेको कुराबाट हामी के सिक्न सक्छौँ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ११६

  • “प्रेम धीरजी र दयालु हुन्छ”: (१० मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: परिवारको शिरको रूपमा एलेक्जेन्ड्रुले कसरी धीरज र दया देखाए? पछि डोरिनाको मन किन परिवर्तन भयो? यस अनुभवबाट हामी कस्ता पाठ सिक्न सक्छौँ?

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २३

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५० र प्रार्थना