अक्टोबर ३१–नोभेम्बर ६
२ राजा ३-४
गीत १५१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिम्रो छोरा लैजाऊ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा ४:३८—“भविष्यवक्ताहरूका छोराहरू” सम्भवतः को थिए? (it-2-E पृ. ६९७ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा ३:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १७)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा २०)
भाषण: (५ मि.) w१३ ८/१५ पृ. २८-२९—विषय: यहोवाको सेवा गर्दा तपाईँ कसरी एलिसाको नम्रताको अनुकरण गर्न सक्नुहुन्छ? (th बुँदा १५)
ख्रिष्टियन जीवन
“मरेकाहरू फेरि जीवित नहोउन्जेल”: (१५ मि.) प्रियजनको मृत्यु हुँदा भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २५
समापन टिप्पणी (३ मि.)
गीत १३९ र प्रार्थना