बाइबलमा पाइने अनमोल धन
“तिम्रो छोरा लैजाऊ”
सुनेम्मी स्त्रीले एलिसाको अतिथि सत्कार गर्न कुनै कसर बाँकी राखिनन् (२रा ४:८-१०)
यहोवाको आशिष्ले गर्दा उनले एउटा छोरा जन्माइन् (२रा ४:१६, १७; w१७.१२ पृ. ४ अनु. ७)
यहोवाले एलिसामार्फत उनको छोरालाई फेरि जीवित पार्नुभयो (२रा ४:३२-३७; w१७.१२ पृ. ४ अनु. ८)
के तपाईँ छोरा वा छोरीको मृत्युले गर्दा असाध्यै दुःखी हुनुहुन्छ? यहोवा तपाईँको पीडा महसुस गर्नुहुन्छ। उहाँले चाँडै तपाईँले माया गरेको व्यक्तिलाई फेरि जीवित पार्नुहुनेछ। (अयु १४:१४, १५) त्यो कत्ति खुसीको क्षण हुनेछ!