सेप्टेम्बर १९-२५
१ राजा १३-१४
गीत २१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा १४:१३—यस पदबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (w११ १/१ पृ. १७ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा १३:१-१० (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ७)
पुनःभेट: (४ मि.) पहिलो भेटमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको पाठ ०१ बाट सुरु गरेको बाइबल अध्ययनलाई अघि बढाउनुहोस्। (th बुँदा ९)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ५ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“आर्थिक समस्या आइपर्दा हार नमान्नुहोस्”: (१५ मि.) टिकिरहने घर बनाउनुहोस्—“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १९ बुँदा ५-६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ५६ र प्रार्थना