सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?

हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?

यरोबामले दिन खोजेका दामी-दामी उपहारहरू परमेश्‍वरका भविष्यवक्‍ताले लिन इन्कार गरे (१रा १३:७-१०; w०८ ८/१ पृ. १५ अनु. ४)

यहोवाको आज्ञा पछि ती भविष्यवक्‍ताले ठाडै इन्कार गरे (१रा १३:१४-१९; w०८ ८/१ पृ. १७ अनु. १५)

परमेश्‍वरको आज्ञा नमानेकोले ती भविष्यवक्‍तामाथि ठूलो विपत्ति आइपऱ्‍यो (१रा १३:२०-२२; w०८ ८/१ पृ. १६ अनु. १०)

यदि हामी सन्तुष्ट छौँ अनि निर्णय गर्नुअघि यहोवाको डोऱ्‍याइ खोज्छौँ भने थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याउनदेखि जोगिनेछौँ।—१ति ६:८-१०.

आफैलाई सोध्नुहोस्‌: ‘जीवनका आधारभूत आवश्‍यकताहरू पूरा भएकोमा के म सन्तुष्ट छु? म मर्यादामा रहेको कुरा के मेरा निर्णयहरूमा देखिन्छ?’—हित ३:५; ११:२.