अक्टोबर १६-२२
अय्युब ६-७
गीत ३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अब त सहनै सक्दिनँ जस्तो लाग्दा”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु ६:२९—भाइबहिनीलाई व्यर्थैमा दोष नलगाउन कुन कुराले मदत गर्छ? (w२०.०४ पृ. १६ अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु ६:१-२१ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ७)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ११)
भाषण: (५ मि.) w२२.०१ पृ. १२ अनु. १५-१८—विषय: याकुबजस्तै प्रभावकारी शिक्षक बन्नुहोस्—प्रभावकारी उदाहरणहरू चलाउनुहोस्। (th बुँदा ८)
ख्रिष्टियन जीवन
“निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग ४ बाट तपाईँले के सिक्नुभयो?”
समापन टिप्पणी (३ मि.)
गीत १४३ र प्रार्थना