सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अब त सहनै सक्दिनँ जस्तो लाग्दा

अब त सहनै सक्दिनँ जस्तो लाग्दा

परीक्षा आइपर्दा अय्युबले आफ्नो जीवनलाई दासत्वमा परेको अवस्थासित तुलना गरे (अयु ७:१; w०६ ४/१ पृ. ४ अनु. १०)

एकदमै दुःख भोग्नुपरेकोले तिनी आफ्नो मनको पिर-व्यथा नपोखी बस्नै सकेनन्‌ (अयु ७:११)

तिनले “अब म बाँच्न चाहन्‍नँ” समेत भने (अयु ७:१६; w२०.१२ पृ. १६ अनु. १)

अब त सहनै सक्दिनँ जस्तो लाग्दा प्रार्थना गरेर आफ्नो मनको बह यहोवालाई पोखाउनुहोस्‌ अनि परिपक्व साथीलाई आफूले महसुस गरिरहेको कुरा बताउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले अलिकता भए पनि हलुका महसुस गर्नुहुनेछ र थप मदत पाउने बाटो खुल्नेछ।—ijwbq लेख १५८ अनु. ९-१३, २४-२८.