सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

परमेश्‍वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ

परमेश्‍वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ

संसारमा भइरहेका सबै खराब कामको लागि यहोवा दोषी हुनुहुन्छ भनेर हामीले विश्‍वास गरेको सैतान चाहन्छ (अयु ८:४)

हामीले यहोवालाई विश्‍वास गरे पनि नगरे पनि उहाँलाई त्यसको केही वास्ता छैन भनेर सोचेको सैतान चाहन्छ (अयु ९:२०-२२; w१५-E ७/१ पृ. १२ अनु. ३)

यहोवाको अटल प्रेमले हामीलाई सैतानका झूटहरूमा विश्‍वास नगर्न र निष्ठा कायम राखिराख्न मदत गर्छ (अयु १०:१२; भज ३२:७, १०; w२१.११ पृ. ६ अनु. १४)

यसो गरे कसो होला: परीक्षा आउँदा निष्ठावान्‌ रहिरहनको लागि यहोवाले तपाईँलाई कसरी अटल प्रेम देखाइरहनुभएको छ, त्यो सम्झनुहोस्‌ र लेखेर राख्नुहोस्‌ अनि बेलाबेलामा हेर्नुहोस्‌।