अक्टोबर २-८
अय्युब १-३
गीत १४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु १:१०—येसुले मत्ति २७:४६ मा भन्नुभएका शब्दहरू बुझ्न यस पदले कसरी मदत गर्छ? (w२१.०४ पृ. ११ अनु. ९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु ३:१-२६ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा ९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा २०)
भाषण: (५ मि.) w२२.०१ पृ. ११ अनु. ११-१४—विषय: याकुबजस्तै प्रभावकारी शिक्षक बन्नुहोस्—व्यावहारिक र नम्र हुनुहोस्। (th बुँदा १८)
ख्रिष्टियन जीवन
मलाई सबै कुरा ठीकठाक चलिरहेको छ जस्तो लाग्थ्यो: (१० मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: भाइ बर्डवेललाई किन “सबै कुरा ठीकठाक चलिरहेको छ” जस्तो लाग्यो?
मत्ति ६:३३ ले उहाँमा कस्तो प्रभाव पाऱ्यो?
भाइ बर्डवेलको परिवारको अनुभवबाट तपाईँले अरू के सिक्नुभयो?
“साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्”: (५ मि.) छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५९ बुँदा ६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत १२९ र प्रार्थना