सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌

यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌

[अय्युबको परिचय भिडियो देखाउनुहोस्‌।]

अय्युबले आफ्नो स्वार्थ पूरा गर्न यहोवालाई प्रेम गरेको अनि उहाँको सेवा गरेको हो भनेर सैतानले दाबी गऱ्‍यो (अयु १:​८-११; w१८.०२ पृ. ६ अनु. १६-१७)

हामी आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र यहोवालाई प्रेम गर्छौँ भनेर सैतानले दाबी गरेको छ (अयु २:​४, ५; w१९.०२ पृ. ५ अनु. १०)

सैतानलाई झूटो साबित गर्ने मौका यहोवाले हामी प्रत्येकलाई दिनुभएको छ। (हित २७:११) हामी सजिलो-गाह्रो जस्तोसुकै अवस्थामा पनि यहोवालाई प्रथम स्थानमा राखेर उहाँलाई कत्ति धेरै प्रेम गर्छौँ भनेर देखाउन सक्छौँ।