अक्टोबर ३०—नोभेम्बर ५
अय्युब ११-१२
गीत ८७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु १२:११—यस पदमा पाइने सिद्धान्त लागू गर्दा अझ ध्यान दिएर सुन्न हामी कस्तो मदत पाउँछौँ? (w०८-E ८/१ पृ. ११ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु १२:१-२५ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १२ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १९)
ख्रिष्टियन जीवन
“आमाबुबा हो, छोराछोरीलाई परमेश्वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. ८-१५, पृ. १२ मा भएको पेटी
समापन टिप्पणी (३ मि.)
गीत ३ र प्रार्थना