अक्टोबर ९-१५
अय्युब ४-५
गीत १२१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“गलत जानकारीहरूदेखि होसियार रहनुहोस्!”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु ४:४—हाम्रो लागि अय्युबले कस्तो राम्रो उदाहरण बसालेका छन्? (w०३ ५/१५ पृ. २२ अनु. ६-७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु ५:१-२७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा ४)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। jw.org मा भएको जानकारी कसरी हेर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १५)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १६ बुँदा ५ (th बुँदा १६)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ६०
समापन टिप्पणी (३ मि.)
गीत ३८ र प्रार्थना