सेप्टेम्बर ११-१७
एस्तर ३-५
गीत ८५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एस्त ४:१२-१६—हामी कसरी एस्तर र मोर्दकैजस्तै धार्मिक स्वतन्त्रताको निम्ति लड्छौँ? (kr पृ. १६० अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एस्त ३:१-१२ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: राज्य—मत्ति १४:१९, २० भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा १६)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १२ परिचय र बुँदा १-३ (th बुँदा १५)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—साहसी एस्तर: (५ मि.) भिडियो देखाउनुहोस्। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यो प्रश्न सोध्नुहोस्: तिमी कसरी एस्तरजस्तै साहसी हुन सक्छौ?
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५७
समापन टिप्पणी (३ मि.)
गीत १२५ र प्रार्थना