सेप्टेम्बर १८-२४
एस्तर ६-८
गीत ११५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एस्त ७:४—यहुदीहरूको नामोनिसान मेटाएमा कसरी “राजाकै नोक्सानी” हुने थियो? (w०६ ३/१ पृ. ६ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एस्त ८:९-१७ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १२)
भाषण: (५ मि.) w२२.०१ पृ. १०-११ अनु. ८-१०—विषय: याकुबजस्तै प्रभावकारी शिक्षक बन्नुहोस्—सरल तरिकामा सिकाउनुहोस्। (th बुँदा १७)
ख्रिष्टियन जीवन
“दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५८
समापन टिप्पणी (३ मि.)
गीत १२४ र प्रार्थना