बाइबलमा पाइने अनमोल धन
खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?
एस्तरले बोल्ने उपयुक्त समय पर्खिन् (एस्त ७:२; ia पृ. १४० अनु. १५-१६)
उनले कौशलतासाथ र आदरपूर्वक कुरा गरिन् (एस्त ७:३; ia पृ. १४० अनु. १७)
उनले इमानदार भई सबै कुरा खुलस्त बताइन् (एस्त ७:४; ia पृ. १४१ अनु. १८-१९)
आफैलाई सोध्नुहोस्: ‘परिवारका सदस्यहरूसित कुराकानी गर्दा म कसरी एस्तरको अनुकरण गर्न सक्छु?’