सेप्टेम्बर २५–अक्टोबर १
एस्तर ९-१०
गीत १०२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एस्त ९:१५, १६—यहुदीहरूले किन कुनै मालसामान लुटेनन्? (w०६ ३/१ पृ. ६ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एस्त ९:१-१४ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा ६)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। (th बुँदा १३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १२ “अझ खोतल्नुहोस्” परिचय र बुँदा ४ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५९ बुँदा १-५
समापन टिप्पणी (३ मि.)
गीत ५५ र प्रार्थना